Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी आन्दोलन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे केही युवाहरूको पहलमा ‘संयुक्त राजनीतिक पहल’ सुरू भएको छ । सङ्क्रमणकालीन राजनीतिलाई थप लोकतान्त्रिक, अग्रगामी र परिणाममुखी बनाउन सबै क्षेत्रसँग समन्वय, बहस र सहकार्य गर्नुपर्ने भन्दै उनीहरूले अग्रसरता देखाएका छन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij