Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • काठमाडौँ । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्दुङ बस्ने ४२ वर्षीय रमेश थिङलाई प्रहरीले पक्राउ गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    रमेशले ती महिलालाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij