Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बनस्थलीमा टिपरको ठक्करपछि सातदोबाटोका युवकको निधन

बनस्थलीमा टिपरको ठक्करपछि सातदोबाटोका युवकको निधन

  • काठमाडौं । गएराती काठमाडौंको बनस्थलीमा टिपरले ठक्कर दिएपछि मोटरसाइकल चालक सातदोबाटोका युवकको निधन भएको छ ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली चोकस्थित सडकमा हाल नम्बर नखुलेको टिपरले बा.४६ प ४६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    सो दुर्घटनामा मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको निधन भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पतालमा थप उपचारको क्रममा सोमबार बिहान निधन भएको हो ।

    AGNI GROUP

    हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij