Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नौबिसे–काठमाडौँ सडकखण्ड अन्तर्गत सुरुङ्मार्ग नजिकै दुई बस ठोक्किएका छन् ।
दुई बसको ठक्करमा कुनै मानवीय क्षति भने भएको छैन । अहिले दुवैतर्फको यातायता अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरेको भएपनि दुवै पक्षबीचको विवाद नमिल्दा समस्या भएको यात्रुहरुले बताएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij