Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका छन् ।
भदौ २३-२४ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनका क्रममा मारिएकाहरूको आज सामूहिक शवयात्रा निकालिएको छ ।
उनीहरूको बलिदानको सम्मान गर्दै आज उनीहरूको शव यात्रा गरि अन्त्यष्टि गरिएको हो । शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराइएको थियो ।



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij