Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बडादसैं

विजयादशमी टीकाको उत्तम साइत

विजयादशमी टीकाको उत्तम साइत

बडादसैं सुरूआत भने असोज ६ गते सोमबार हुनेछ ।

  • काठमाडौं । यस वर्ष विजयादशमीको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज ६ गते सोमबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ ।

    AGNI GROUP

    त्यस दिन बिहान ९ बजेर १३ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij