Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीहरू

संसद भवनको भग्नावशेष निरीक्षणमा पुगे मन्त्रीहरू

  • काठमाडौं । सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गर्न पुगेका छन् । अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    संसद भवनपछि सर्वोच्च अदालतको भग्नावशेष हेर्न जाने तयारी छ । उनीहरुले भैंसेपाटीस्थित मन्त्री निवासको पनि उनीहरुले संयुक्त अवलोकन गर्ने छन् ।

    AGNI GROUP

    जेनजी आन्दोलनकारीले संसद भवन र सर्वोच्च अदालत जलाएर ध्वस्त पारेका थिए। संसद अहिले बन्द छ भने सर्वोच्चले पाल टाँगेर काम थालेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij