Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । मुस्ताङस्थित बेनि-जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।
विहिबार बिहान मुस्ताङको थासाङ गाउँपालिका- ४ काभ्रेभिर स्थित बेनि-जोमसोम सडक खण्डमा सडकमाथिबाट पहिरो झरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।
प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij