Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गृहमन्त्रालयको सूचना

समाजमा उच्छृङ्खल गतिविधिहरु भए गरेको देखिएमा

समाजमा उच्छृङ्खल गतिविधिहरु भए गरेको देखिएमा

केही समस्या परेमा ९८५१३-६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिनेछ ।

  • काठमाडौं । गृह मन्त्रालयले सहायता कक्ष स्थापना गरेको छ । जेनजी पुस्ताले भदौ २३ र २४ गरेको प्रदर्शनपछि उच्छृङ्खल गतिविधिबारे जानकारी लिनलाई सहायता कक्षको स्थापना गरेको सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    यस्ता जानकारी ९८५१३६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिने बताएको छ ।

    AGNI GROUP

    समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरु भए गरेको देखिएमा वा केही समस्या परेमा ९८५१३-६०६०३ मा फोन, मेसेज, ह्वाट्सएप, भाइबरमार्फत सम्पर्क गर्न सकिनेछ ।

    ‘समाजमा घट्ने र घट्नसक्ने उछृङ्खल गतिविधिहरू भए गरेको देखिएमा अथवा केही समस्या परेमा सहजीकरण गर्न ९८५१३६०६०२ सहितको सहायता कक्ष गृह मन्त्रालयमा स्थापना गरिएको हुँदा आफ्ना सूचना, गुनासो, सल्लाह, सुझाव उक्त नम्बरमा फोन, एसएमएस, ह्वाट्सएप, भाइबरमार्फत जानकारी गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ । 

    940x380-Suchana(2)-1758277631.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij