Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी, ढुंगा झर्नेक्रम रोकिएन

  • काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर रूपमा ढुंगा झरिरहेको अवस्था रहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । 

    AGNI GROUP

    डिभिजन कार्यालयले आज दिउँसोसम्म एकतर्फी भएपनि सडक आवागमन संचालनमा ल्याउन प्रयासरत रहेको जानकारी दिएको छ ।

    शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij