Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पुरानो वसर्पाकको गेष्ट हाउसमा युवतीको शव फेला

पुरानो वसर्पाकको गेष्ट हाउसमा युवतीको शव फेला

  • काठमाडौं । काठमाडौंको पुरानो वसपार्कको एक गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २८ स्थित न्यू मनकामना गेष्ट हाउसको कोठा नम्बर २०२ मा कास्की पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

    AGNI GROUP

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij