Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तुइनखोलाको पहिरो रोकियो- आज साँझसम्म सडक खुलाउने तयारी

तुइनखोलाको पहिरो रोकियो- आज साँझसम्म सडक खुलाउने तयारी

  • काठमाडौं । तुइनखोलामा खसेको पहिरो पन्छाउने काम लगातार गर्न पाउँदा नारायणगढ र मुग्लिनतर्फको बाटो देखिन थालेको छ । डिभिजन सडक कार्यालय भरतपुरको नारायणगढ-मुग्लिन सडक हेर्ने इन्जिनियर अर्जुन घिमिरेका अनुसार केहीबेर यता पहिरो खसेको छैन ।

    onlinepatrika
    Arghakhachi

    दुवैतर्फबाट लगातार पहिरो पन्छाउन पाएको कारण सडकमा थुप्रिएको पहिरो घट्दै गएको छ । उनले आज साँझसम्म पहिरो पन्छाएर एकतर्फी भए पनि सडक सञ्चालन गर्ने गरी काम गरिएको जानकारी दिए ।

    AGNI GROUP

    उनले अहिले पहिरो नखसेकोले यही अवस्था रहेमा आज साँझसम्म बाटोमा रोकिएका यात्रुलाई गन्तव्यमा पठाउने गरी पहिरो पन्छाउन काम गरिरहेको जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij