Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन नारायणगढ सडक आज राति बन्द हुने

मुग्लिन नारायणगढ सडक आज राति बन्द हुने

  • काठमाडौँ । शुक्रबारदेखि अवरुद्ध भएर आइतबार अपराहन्न एकतर्फी संचालनमा आएको मुग्लिन नारायणगढ सडक खण्ड रातिमा बन्द गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पहिरोको जोखिम कायम रहेकोले आज राति ९ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो । रातिमा जोखिम देखिएकाले यातायात रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

    AGNI GROUP

    शुक्रबार साँझदेखि खसेको पहिरो आइतबार अपराहन्न करिब ४ बजे मात्र एकतर्फी खुलाइएको थियो । यस क्रममा हजारौं यात्रु सडकमा अलपत्र परेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij