Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण

सञ्चारमन्त्री खरेलको पदभार ग्रहण

  • काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेका छन् । उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    पदभार ग्रहण गर्नेक्रममा मन्त्री खरेलले पाँच महिना भित्र दशका प्रमुख १० शहरका सार्बजनिक स्थानमा नि: शुल्क वाईफाई इन्टरनेट सेवा प्रदान गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

    AGNI GROUP

    मन्त्री खरेलले यसअघि मन्त्रलायका कर्मचारीले तयार गरेको निर्णय परिवर्तन गर्न लगाएर यो निर्णय गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij