Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन नारायणगढ सडक खुलाउन अझै एक घण्टा लाग्ने

मुग्लिन नारायणगढ सडक खुलाउन अझै एक घण्टा लाग्ने

  • काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो हटाउने कार्य जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    दिउसो ३ बजेसम्म सवारी बन्द गरेर पहिरो हटाउने काम गरिएको भएपनि ढुंगा खस्ने क्रम जारी रहेकाले करिब एक घण्टामा दुईतर्फी सडक सुचारु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

    AGNI GROUP

    कार्यालयले रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij