Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनको पूरानै अडान, फेरि भन्यो- नेपालको भूमि अतिक्रमण गरिएको छैन

चीनको पूरानै अडान, फेरि भन्यो- नेपालको भूमि अतिक्रमण गरिएको छैन

  • काठमाडौं। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले हुम्लामा नेपाली भूमि कब्जा गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारहरु आधारहीन भएको दाबी गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसअघि पनि चीनले आफुले नेपालको भुमी कब्जा नगरेको दाबी गर्दै आएको थियो । तर, नेपाली कांग्रेसको एक निरक्षण टोलीले चीनले भुमी कब्जाको प्रमणहरु बटुलेर ल्याएको थियो । त्यसमा सरकारले कुनै ध्यान दिएको छैन् ।

    AGNI GROUP

    सोमबार बेलायतको पत्रिका द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको समाचार छापेको थियो। चीनले नेपाली भूमि मिचेर संरचना निर्माण गरेको दाबीसहितको समाचार आएपछि यसबारे प्रतिक्रिया आएको हो।

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि हुम्लामा चीनले नेपालको भूमि मिचेर दुई किलोमिटर भित्र छिरी भवनहरु बनाएको ठहर गरेको थियो। यसअघि परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित चिनियाँ दूतावासले दुई देशबीच सीमा विवाद नरहेको जनाएका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट