Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन

मुग्लिन-नारायणघाट सडक एकतर्फी संचालन, ढुंगा झर्ने क्रम रोकिएन

  • काठमाडौं । मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेको पहिरो हटाईसकेपछि अहिले सडक एकतर्फी संचालनमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    सडक डिभिजन कार्यालय भरतपुरले दुईतर्फी आवागमन खुलाउन प्रयासरत रहेको जानकारी दिदै ढुंगा झर्ने क्रम नरोकिएको बताएको छ । 

    AGNI GROUP

    त्यस्तै मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिक पनि गएराती पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । ठुलो पहिरो खरेकोले पहिरो हटाउन समय लाग्ने जानकारी दिदै वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजनले आग्रह गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij