Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

झलनाथ खनाल पत्नीकी पत्नी चित्रकारको भारतमा उपचार सुरु

झलनाथ खनाल पत्नीकी पत्नी चित्रकारको भारतमा उपचार सुरु

  • काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारको भारतमा उपचार सुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु भएको पारिवारिक श्रोतले जनाएको छ । चित्रकारलाई सोमबार राति एयर एम्बुलेन्समार्फत दिल्ली लगिएको थियो ।

    AGNI GROUP

    चित्रकारसँगै पूर्वप्रधानमन्त्री खनाल, उनका छोरा र सहयोगी पनि भारत गएका छन् । चित्रकारलाई सोमबार राति नै एपोलो अस्पतालमा भर्ना गरी उपचार सुरु भएको खनाल निकट स्रोतले जनाएको छ ।

    गत भदौ जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते खनाल निवासमा भएको आगलागीमा परि रविलक्ष्मी गम्भीर घाइते बनेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij