Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक जना कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार नाबालिग बलात्कार गरेको आरोपमा कैद सजाए भोगिरहेका तिलक थापालाई तुलसीपुर-२ बाट पक्राउ गरिएको हो ।
फुपू नातापर्ने मेनका योगीको घरबाट उनलाई आज पक्राउ गरिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij