Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा

जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा

  • काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी, लुटपाट र तोडफोडको सिकार बनेको जनकपुर भन्सार कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको छ ।

    onlinepatrika
    Arghakhachi

    जनकपुरधाम भन्सार कार्यालयका सूचना अधिकारी राजकुमार अवाकाअनुसार, कार्यालयअन्तर्गतका छोटी भन्सारहरूबाट भन्सार जाँचपास सेवा पहिले नै सञ्चालनमा आएको छ भने असोज ५ गतेबाट मुद्दाका कामहरू समेत सुरु भएको छ । सो कार्यालयअन्तर्गत भडरिया छोटी भन्सार, इनरुवा छोटी भन्सार र जटही छोटी भन्सार पनि सञ्चालनमा आएका छन् ।

    AGNI GROUP

    जनकपुरधाम रेल्वेस्टेशन नजिक रहेको यो कार्यालयको पूर्ण सञ्चालनले अब भन्सार सेवा नियमित रूपमा प्रदान हुने विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij