Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु, तुइन खोलामा अवरुद्ध

मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु, तुइन खोलामा अवरुद्ध

  • काठमाडौँ ।  सुख्खा पहिरोले अवरुद्ध मुग्लिन-काठमाडौँ सडक खण्ड सुचारु भएको छ ।  अवरुद्ध सडकको पहिरो हटाएर केहि बेरअघि दुईतर्फी सुचारु भएको धादिङ प्रहरीले जानकारी दिएको छ ।  

    onlinepatrika
    Arghakhachi

    गएराती धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङ खोलामा सुक्खा पहिरो गई बाटो दुईतर्फ अवरुद्ध भएको थियो । 

    AGNI GROUP

    त्यसैगरी मुग्लिन नारायणघाट सडकको तुइन खोला नजिक भने ढुंगा खस्ने क्रम नरोकिएपछि दिउसो १ बजेदेखि नै सडक बन्द रहेको छ । प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायकपर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij