Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

शाहरुख खानले राष्ट्रपतिबाट लिए राष्ट्रिय अवार्ड

शाहरुख खानले राष्ट्रपतिबाट लिए राष्ट्रिय अवार्ड

  • काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानले फिल्म 'जवान' का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । शाहरुखको यो पहिलो राष्ट्रिय अवार्ड हो । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुले शाहरुखलाई यो पुरस्कार प्रदान गरेकी छन् ।

    AGNI GROUP

    शाहरुखसँगै विक्रान्त मेस्सीले पनि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । मेस्सीले १२ फेलका लागि राष्ट्रिय अवार्ड पाएका हुन् ।

    ७१औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत महिना, अगस्टमा गरिएको थियो र पुरस्कार समारोह मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा आयोजना गरिएको थियो । यी पुरस्कारहरू २०२३ मा रिलिज भएका चलचित्रहरूका लागि दिइएको हो । त्यस्तै सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड रानी मुखर्जीलाई दिइएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट