Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चितवन र तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह

चितवन र तनहुँमा भारी वर्षा, सतर्क रहन आग्रह

  • काठमाडौँ । बाढी पूर्वानुमान तथा पूर्वसूचना महाशाखाले चितवन र तनहुँमा भारी वर्षा भएकोले सतर्क रहन आग्रह गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    महाशाखाले पछिल्लो १ घण्टामा चितवन जिल्लास्थित त्रिशुली काली खोला र तनहुँ जिल्लास्थित सखार वर्षा मापन केन्द्रहरुमा भारी बर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले, सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij