Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कर्णाली याक्स र होटेल याक एण्ड यतिबीच सहकार्य

कर्णाली याक्स र होटेल याक एण्ड यतिबीच सहकार्य

  • काठमाडौं । कर्णाली याक्स स्पोट्र्स प्रा.लि र होटेल याक एण्ड यतिबीच सहकार्य भएको छ । पहिलो संस्करणमा सम्झौता गरिएको हिल्टन होटेल जेनजी प्रदर्शनको क्रममा आगोलागी भएपछि कर्णाली याक्सले याक एण्ड यति सङ आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको हस्पिटालिटी पार्टनरको रुपमा आज आधिकारिक सम्झौता गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगिताका दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल दरबारमार्ग स्थित याक एण्ड यति होलटमै बस्नेछन् ।

    AGNI GROUP

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij