Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

राजस्व सचिव घिमिरेको वित्त आयोगमा सरुवा

राजस्व सचिव घिमिरेको वित्त आयोगमा सरुवा

  • काठमाडौं । राजस्व सचिव दिनेशकुमार घिमिरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    लामो समय मन्त्रालयको राजस्व सचिवको जिम्मेवारीमा रहेको घिमिरेलाई अर्थमन्त्री रामेश्वर खनालको प्रस्तावमा सरुवा गरिएको हो । यससँगै अर्थ मन्त्रालयमा तत्कालका लागि एक मात्रै सचिव रहनेछन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij