Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

फ्लड लाइट जडान गरेर राति पनि तुईन खोलाको पहिरो हटाइदै

फ्लड लाइट जडान गरेर राति पनि तुईन खोलाको पहिरो हटाइदै

  • काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य फ्लड लाइट जडान गरेर जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइटको व्यवस्था गरेर राति पनि तुइन खोलाको पहिरो पन्छाउने कार्य गरिरहेको बताएको छ ।

    AGNI GROUP

    पहिरो पन्छाउने कार्य हाल अन्तिम चरणमा रहेको र थप पहिरो नआएमा आजै राति सडक सुचारु हुने सम्भावना रहेको छ ।

    मंगलबार दिउसो ठुलो पहिरो खसेर अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक हालसम्म अवरुद्ध रहेको छ ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij