Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

"बीमा प्राधिकरण अध्यक्ष शर्माले अर्थमन्त्री खनालसँग गरे शपथ"

"बीमा प्राधिकरण अध्यक्ष शर्माले अर्थमन्त्री खनालसँग गरे शपथ"

  • काठमाडौँ । नेपाल बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले शपथ लिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले शर्मालाई शपथ गराएका हुन् । शर्मालाई असोज ९ गतेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।

    AGNI GROUP

    नवनियुक्त अध्यक्ष शर्माले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij