Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

जेन जी आन्दोलन

जेन जी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री खरेल

जेन जी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे सञ्चारमन्त्री खरेल

  • काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले टिचिङ हस्पिटलमा पुगेर जेन जी आन्दोलनका घाइतेहरुलाई भेटेका छन् । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भई उपचार भइरहेको घाइतेहरुलाई उनले भेटेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसअघि प्रधानमन्त्री सुशीला कार्की घाइतेहरुलाई अस्पताल पुगेर भेटेकी थिइन् ।

    AGNI GROUP

    त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले घाइते प्रहरीहरुलाई भेटेका थिए । सोमबार नियुक्त भएका सञ्चारमन्त्री खरेलले आज घाइतेहरुसँग भेटेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij