Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हर्क साम्पाङले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

हर्क साम्पाङले निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

  • काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । 

    onlinepatrika
    Arghakhachi

    साम्पाङले 'श्रम संस्कृति पार्टी' को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् । 

    AGNI GROUP

    आयोग स्रोतले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ । 

    साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने  जानकारी दिएका थिएनन्  ।

    जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दाबि गरेका साम्पाङले सुशिला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन्  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij