Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

चार जना एआईजीमा बढुवा सिफारिस

चार जना एआईजीमा बढुवा सिफारिस

  • काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले पहिलो नम्बरमा सुशिलसिंह राठौर, दोस्रो नम्बरमा उमाप्रसाद चर्तुवेदी, तेस्रो नम्बरमा हिमालयकुमार श्रेष्ठ र चौथो नम्बरमा डम्बरबहादुर बिकलाई सिफारिस गरेको हो । सिफारिस गरिएका चारै जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले एआइजी नियुक्त गर्नेछ ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij