Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

तुइन खोलामा फेरी पहिरो

तुइन खोलामा फेरी पहिरो

  • काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड फेरी अवरुद्ध भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सडक खण्डको तुइन खोला पुल नजिकै वर्षातको  कारण माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएको छ । अहिले मेशिन पहिरो स्थानमा पुगी पहिरो पन्छाउने कार्य सुचारु भैसकेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । डिभिजनले अबको ३० मिनेटमै पहिरो पन्छाई यातायात आवागमन संचालनमा आउने जानकारी गराएको छ ।

    AGNI GROUP

    रोकिएका सवारीसाधनहरू  कृपया संयमित भई लेन अनुशासन पालना गर्न डिभिजनले अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij