Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो

कोशी ब्यारेजका सबै ५६ ढोका खोलियो

  • काठमाडौँ । कोशी नदीमा पानीको सतह बढेपछि पुलमाथि यातायात रोकिएको छ । 

    onlinepatrika
    Arghakhachi

    हाल कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ३ लाख ३५ हजार ३६० क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।

    AGNI GROUP

    सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij