Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

आज विश्व शिक्षक दिवस मनाइदै

आज विश्व शिक्षक दिवस मनाइदै

  • काठमाडौँ । आज विश्वभर विश्व शिक्षक दिवस मनाइदैछ ।

    onlinepatrika
    Arghakhachi

    विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)को आह्वानमा यो दिवस मनाउन थालिएको हो । युनेस्कोका अनुसार विश्व शिक्षक दिवसको अन्तर्राष्ट्रिय श्रम संगठन, युनिसेफ र एजुकेसन इन्टरनेसनलको साझेदारीमा यो दिवस मनाउने गरिएको छ ।

    AGNI GROUP

    विद्यार्थीको जीवनमा शिक्षकद्वारा दिइएको शिक्षा तथा मार्ग दर्शनका लागि निर्वाह गरिएको भूमिकालाई स्मरण गरिन्छ । सम्पूर्ण शिक्षकलाई सम्मान गर्न यो दिवस हरेक वर्ष मनाउने गरिएको हो । 

    यस वर्ष विश्व शिक्षक दिवसका लागि 'शिक्षकलाई सबल बनाउँदै: सहनशक्ति सुदृढ गर्दै, दिगोपन निर्माण गर्दै' भन्ने नारा दिइएको छ ।

    नेपालमा भने आज भिषण बर्षाको कारण देशभर सार्बजनिक बिदा दिइएकोले शिक्षक दिवसको औपचारिक कुनै कार्यक्रम हुने सम्भावना कम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij