Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

कोशी पुलमा यातायात पूर्णरुपमा बन्द

कोशी पुलमा यातायात पूर्णरुपमा बन्द

  • काठमाडौँ । कोशी पुलमा यातायात पूर्णरुपमा बन्द गरिएको छ ।  नदीमा पानीको बढनेक्रम जारी रहेपछि हाल पुलमाथि यातायात पुर्णरुपमा बन्द गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    हाल अत्यावश्यक आपतकालीन सवारी साधनहरूलाई मात्रै पुल पार गर्न अनुमति दिइएको छ । 

    AGNI GROUP

    पछिल्लो अपडेट अनुसार कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेन्ड ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको छ ।  त्यसपछि कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij