Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

अपडेट: दुई दिनमा विपद्का घटनामा ४९ जनाको मृत्यु, ५ जना बेपत्ता

अपडेट: दुई दिनमा विपद्का घटनामा ४९ जनाको मृत्यु, ५ जना बेपत्ता

  • काठमाडौँ । असोज १८ र १९ गते विपद्का घटनामा परेर देशभर कम्तिमा ४९ जनाको मृत्यु भएको छ ।  बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४९ जनाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बाढी पहिरोबाट मृत्यु हुनेमा इलाममा ३७ जना, रौतहटमा चट्याङ लागेर ३ जना र पाँचथर, खोटाङ र उदयपुरमा एक एक जनाको मृत्यु भएको छ । त्यस्तै पाँचथरमा दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ ।

    AGNI GROUP

    त्यस्तै ५ जना बेपत्ता रहेका छन । जसमा रसुवामा खोलाले बगाएर ४ जना बेपत्ता रहेका छन् भने इलाममा पहिरोमा परेर एक जना बेपत्ता रहेका छन् । 

    त्यस्तै दुई दिनमा १२ झन घाइते भएका छन् भने इलामबाट दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij