Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतारविरुद्ध अभ्यास खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

कतारविरुद्ध अभ्यास खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम

  • काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्ने तालिका रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    अभ्यास खेल आज ‌ओमानको ओमान क्रीकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समय अनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ।

    AGNI GROUP

    नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।

    विश्वकप छनौट अन्तर्गत समुह बी मा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधबार खेल्दै छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij