Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक शुरु भएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि शुरु भएको हो ।
बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति तय गर्ने र मुलुकभर भर्खरै भएको विपद्पछिको अवस्थाको बारेया छलफल हुने बताइएको छ । साथै बैठकमा विशेष महाधिवेशनका प्रतिनिधि छनोटलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij