Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलाको उद्धार गरि अस्पताल पुर्याइएको छ ।
सशस्त्र प्रहरीको उद्धार टोलीले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका–३ मा गर्भवती महिलालाई डुवान क्षेत्रबाट सकुशल उद्धार गरी अस्पतालमा पुर्याएको हो ।
असोज १८ र १९ गए मधेश प्रदेशमा भिषण बर्षा भएका कारण पर्सासहित मधेका लगभग सबै जिल्ला डुबानमा परेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij