Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निकोलस भुसाल प्रहरीको नियन्त्रणमा

निकोलस भुसाल प्रहरीको नियन्त्रणमा

  • काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले डा. निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्रदर्शनका लागि बिहीबार माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनका लागि आउने अन्यलाई पनि प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट केहि युवकलाई पक्राउ गरेको थियो ।

    AGNI GROUP

    सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा आज ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यस अघि आज गर्ने भनिएको जेनजीको एक समुहको प्रदर्शन भने अन्तिम समयमा बुधबार स्थगित गरिएको थियो । स्थगित गरिएको भनिए पनि केहि युवाहरु प्रदर्शन गर्न माइतीघर पुगिरहेका छन् ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij