Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा नगरपालिकाका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर

विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा नगरपालिकाका कर्मचारी र एजेन्सीविरुद्ध मुद्धा दायर

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशाकीय अधिकृत, लेखापा र रौतहट एडभरटाइजिङ एजेन्सीका संचालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अख्तियार नगरपालिकाको ठेक्काको विज्ञापन प्रकाशित गर्दा २ लाख ५७ हजार ९७० रकम अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

    AGNI GROUP

    उनीहरुले राष्ट्रिय दैनिक पत्रिकामा ठेक्काको सुचना प्रकाशित गर्नुपर्नेमा सिटी पोष्ट दैनिक जस्तो देखिने सिमित प्रति प्रकाशित गरेर सूचना लुकाएको अख्तियारले आरोप लगाएको छ ।

    अख्तियारले नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ र लेखापाल रामबलम प्रसाद तथा रौतहट एडभरटाइजिङ्ग एजेन्सीका सञ्‍चालक अजित कुमार कर्णविरुद्ध मुद्धा दायर गरको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij