Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

यस वर्ष तिहारलक्षितचाँदीको मेडालियन मात्र वितरण गरिने

यस वर्ष तिहारलक्षितचाँदीको मेडालियन मात्र वितरण गरिने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहारलक्षितसुनका असर्फी वितरण नगर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि  यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो ।

    AGNI GROUP

    राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।

    महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँकै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ ।

    खरिद गर्न जाँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर जान महाशाखाले अनुरोध गरेको  छ ।

    Photo (20) (2).jpg
    undefined

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij