Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

विपिन जोशीको शव बुझेको इजरायली सेनाबाट पुष्टि

विपिन जोशीको शव बुझेको इजरायली सेनाबाट पुष्टि

  • काठमाडौँ । इजरायली सेनाले विपिन जोशीको शव आफुहरुले बुझेको पुष्टि गरेको छ । इजरायली सेनाले डिएनए परिक्षणपछि विपिन जोशीको शव हमासबाट बुझेको पुष्टि गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    यस विषयमा सेनाले परिवारलाई जानकारी गराएको समेत उल्लेख गरेको छ । साथै विपिनसहित अर्का बन्धक गाय इलुजको शव पनि प्राप्त गरेको पुष्टि भएको छ ।

    AGNI GROUP

    विपिनलाई २३ वर्षको उमेरमा हमासले किबुट्ज अलुमिमको आश्रयस्थलबाट अपहरण गरेको थियो । युद्धको पहिलो महिनामा नै उनको हत्या गरिएको आकलन इजरायली सेनाले गरेको छ ।

    इजरायलको राष्ट्रिय फोरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकालिने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij