Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

बेपत्ता छानबिन आयोगका सचिवको सरुवा

बेपत्ता छानबिन आयोगका सचिवको सरुवा

  • काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सचिव सूर्यराज दाहालको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव दाहाललाई महान्यायाधिवक्ता कार्यालयको नायवमहान्यायाधिवक्ता पदमा सरुवा गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी सरकारी वकिल समूहका कामु नायवमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई बेपत्ता आयोगको सचिवमा पदस्थापन गरेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij