Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

गृहमन्त्रीले अमेरिका भागेको भनेका पूर्वऊर्जामन्त्री खड्का जलेकै घरबाट भए सार्वजनिक

गृहमन्त्रीले अमेरिका भागेको भनेका पूर्वऊर्जामन्त्री खड्का जलेकै घरबाट भए सार्वजनिक

  • काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भागेको भनिएका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आफ्नो जलेको घरबाटै सार्वजनिक भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए ।

    AGNI GROUP

    एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके। अरू पनि भाग्न खोज्दै छन् ।’

    अहिले ऊर्जामन्त्री पत्रकारहरुसँग आफ्नो बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको घरबाट नै अन्तरक्रिया गरिरहेका छन् ।पत्रकारहरुसँगको कुराकानीका क्रममा देशको पछिल्लो अवस्था र भदौ २३–२४ गतेको घटनाका विषयमा आफ्ना कुरा राखिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij