Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन

निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन

  • काठमाडौं । निर्वाचन आयोगमा राष्ट्रिय जेनजी पार्टी दर्ताको निवेदन परेको छ । हिराप्रसाद सेती अध्यक्ष रहने गरी आइतबार आयोगमा निवेदन परेको हो । निवेदनमा चुनाव चिह्न ‘क्रस खुकुरी’ प्रस्ताव गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्रोतका अनुसार, आयोगले सो नामलाई पार्टीका रूपमा दर्ता गर्ने सम्भावना भने कम छ । जेनजी पुस्ता भएकाले त्यो नाम दिने सम्भावना कम रहेको हो । 

    AGNI GROUP

    ‘जेनजी पुस्ता हो । पार्टीको नाम दिने कुरा नहोला । आयोगले नाम फेर्न भन्ने सम्भावना छ,’ आयोग स्रोतले भन्यो ।

    नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्मको समय तोकिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij