Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भाइटिकाका लागि उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो

भाइटिकाका लागि उपत्यका छाड्ने यात्रुको संख्या बढ्यो

  • काठमाडौं । तिहार अन्तर्गत भाइटिका नजिकिदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको संख्या बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरुमा यात्रुहरुको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिव ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।

    AGNI GROUP

    उपत्यका बाहिरने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरुको संख्या पनि उतिनै देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    कार्तिक ३ गते बिहान ६ बजेदेखि कार्तिक ४ गते बिहानसम्म ४० हजार ९ सय ७७ यात्रु बाहिरिदा ४० हजार ४०८ यात्रु उपत्यका प्रवेश गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij