Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

पक्राउ

सिन्धुलीमा भरूवा बन्दुकसहित तीन जना पक्राउ

सिन्धुलीमा भरूवा बन्दुकसहित तीन जना पक्राउ

  • काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका-१४ गायोटारबाट भरूवा बन्दुक ३ थानसहित सोही ठाउँ बस्ने ५३ वर्षीय कुल बहादुर सुनुवार समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    इलाका प्रहरी कार्यालय डकाहा र प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij