Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

निश्चल बस्नेतको चेतावनी

'ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भए सजाय भोग्न तयार छु'

'ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भए सजाय भोग्न तयार छु'

  • काठमाडौँ । कलाकार तथा निर्देशक निश्चल बस्नेतले आफुले आन्दोलनका क्रममा कतिपनि ढुंगा हानेको र आगजनी गरेको प्रमाणित भएमा सजाय भोग्न तयार रहेको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जालमा निश्चल बस्नेत आन्दोलनमा गएको भिडियो सामाजिक सञ्जालमा ट्रोल गरिएपछि यस्तो चुनौती दिएका हुन् ।

    AGNI GROUP

    उनले आफु आन्दोलनमा गएको, भ्रष्टाचारको विरोध गरेको र आफुसँग फोटो-भिडियो खिच्न आउनेहरुसँग खिचेको बताउदै आफूमाथि छानबिन गर्न समेत आग्रह गरेका छन् ।

    निश्चलले भनेका छन्: 

    मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस मलाई जे सजाय दिएपनि भोग्न तयार छु । प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएं स्पस्ट हुन्छ,  त्यसैले कृपया ममाथी छानबिन गर्न आग्रह गर्दछु । 

    म आन्दोलनमा गएको हो ? हो ! भ्रष्टाचारको बिरोध गरेको हो ? हो !  मसंग फोटो भिडियो खिच्न दाजुभाई दिदिबहिनी आएका हुन? हो !  भिडियोको माथि आफु अनुकुल क्याप्सन राखेर भ्रम छर्दै बस्नेलाई मेरो भन्नु केही छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij