Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु

दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जनाको मृत्यु

  • काठमाडौँ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बुधबार गैडहवा गाउँपालिका- ६ सूर्यपुरामा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

    AGNI GROUP

    दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा उनीहरु बेपत्ता भएको र खोजी गर्दा उनीहरुको शव घाटभन्दा करिब डेढ सय मित्र तल भेटिएको प्रहरीले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij