Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

शब्दमा तोसिमाको गुनासो, 'कर्नर भईयो, लुसिफर भइयो !'

शब्दमा तोसिमाको गुनासो, 'कर्नर भईयो, लुसिफर भइयो !'

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टीमा आफु कर्नर भएको आशय व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा कविता लेख्दै तोसिमामाले कर्नर भएको र लुसिफ़र भएको उल्लेख गरेकी छन् ।

    onlinepatrika
    Arghakhachi

    उनले नरभक्षिहरु खोरमा जाकिने र यो देश नयाँ पुस्ताले चलाउने दाबि समेत गरेकी छन् ।

    AGNI GROUP

    उनले भनेकी छन् !  

    एक भाई, दुई बहिनी, तीन देश भइयो
    डाक्टर भइयो, ईन्जिनियर भईयो
    कर्नर भईयो, लुसिफर भइयो । 

    विश्वासको खडेरी,
    आशाको आगो,
    भेलको भरोसा,
    नरभक्षिहरु खोरमा जाकिन्छन्,

    यो देश नयाँ पुस्ताले चलाउँछ,
    पोलेको त पलाउँछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij